Aug 27, 2002

STROKE

***क्लोर्ल/クロール/STROKE***


यो वर्षको आगमन अर्थात हाम्रो यस जुनियर स्विमिङ्ग स्कुलको सबभन्दा माथीको तोक्क्यु नामक (एक लेवल भन्दा माथी) कक्षामा पौडीने प्रशिक्षण लिदै यस कक्षामा कोचरले टाईम  हेरेर पौडिन लगाउने र रेकर्ड गरिने कोर्ष लिईरहेको छु । जस अनुसार  「२५ मिटर क्लोर्ल/クロール/STROKE」  बिस्तृत समय (रेकर्ड) विवरण हालसम्म तलतिर उल्लेख छ ...
 

५०मिटर, क्लोल / फेब्रवरि १५, २०१६ (४० सेकेण्ड ५६)

५०मिटर क्लोल / अप्रिल १८, २०१६ (४४ सेकेण्ड ०५)

No comments: