Apr 25, 2015

जुनियर सक्कर क्बलको ट्रेनिङ्ग तथा टुर्नामेन्टको झलक

समिप डायरि । शनिबार, बैशाख १२, २०७२
मेरो जुनियर सक्कर क्लबको ट्रेनिङ्ग तथा टुर्नामेन्टमा पापाको पनि सहभागि भएको रहेछ, मलाई थाहै नदिई क्बलको टिमको ग्राउण्डमा आएर केहि फोटो खिच्नु भएको रहेछ, पछि मात्र थाहा पाए ।
जेहोस, उत्त मेरो आजको खेल र केहि क्रियाकलापहरुको झलकहरु..










Apr 20, 2015

Individual Medley-100M

समिप डायरि । सोमबार, बैशाख ७, २०७२
निरन्तर जुनियर एक लेवलको कक्षा लिईरहेको पौडि कक्षामा आज एक महिनाको अन्तरालमा १०० मिटरको  कोजिन मेडोरे पुन मेरो कोचरले मलाई जाँच गर्नु भयो ।
जसअनुसार, ब्याकस्ट्रोक-backstroke背泳ぎ(せおよぎ), ब्रेस्टस्ट्रोक-breaststroke平泳ぎ(ひらおよぎ), बटरफलाई-butterflyバタフライ), फ्रिस्टाईल-freestyle自由形(じゆうがた)गरि यो चारवटा एकैचोटि २५ मिटरको दरले पौडिखेल्ने प्रतियोगितालाई  ईन्डिभिजल मेडोरे (Individual Medley) भनिन्छ ।
आजको यस परिक्षामा पुन केहि सेकेन्ड छिटो पौडिन सफल भएको खुशियालीको खवर बाड्न पाउदा हर्षित छु ।
बिगतमा मेरो पहिलो रेकर्ड २ मिनेट ७ सेकेन्ड भएपनि ३ महिनाको अन्तरालमा १ मिनेट ५७ सेकेन्डमा पार गरेर अघि बढ्न सफल भएको छु । उत्त रेकर्डको बिवरण तलको सर्टिफिकेटमा जस्ताको तस्तै...