Jun 28, 2014

म्याक्डोनाल्डमा कामको अनुभव (टाईकेन)

समिप डायरि / शनिबार, अषाढ १४, २०७१
 
मलाई साह्रै मनपर्ने फास्टफुड  म्याक्डोनाल्डमा आज विशेष कामको लागि जादैछु , उत्त कंम्पनिको ताकाडानोवावा टोक्यो स्थित सपमा  आज उत्त बिशेष काम हुदैछ । जुन म्याकमा बालबालिकाहरुको लागि बयस्कहरुले गर्ने कार्यको प्रत्यक्ष अनुभव गर्न (टाईकेन) पाईन्छ । त्यसैको अनुभव गरे आज ।
 काम गर्नु अघि युनिफर्म लगाउदै
 आलु उतारेर पर्खिदै
 पाहुनाबाट अर्डर लिदै
 रकम लिदा टाईप गर्ने तरिका मेसिनमा हेर्दै 
आलुहरु तातो, तातो घिउँमा उतार्दै
मेरो आफ्नै पापाको अर्डर तयार गरि बेच्दै गरेको दृष्य
 

Jun 21, 2014

जापान तथा स्विजरल्याण्डको १५० औं मैत्रीपुर्ण सम्बन्ध

समिप डायरि / शनिबार, अषाढ ७, २०७१
आज जापान र स्विजरल्याण्डको मैत्रीपुर्ण सम्बन्ध गासिएको १५० वर्ष पुगेको उपलक्ष्यमा  मनाईने पर्वमा सहभागि भए ।