Jul 21, 2014

रोपोन्गिहिल्जको नाचु माचुरि (गर्मियामको पर्व)

समिप डायरि / सोमबार, श्रावण ५, २०७१

जापानको अति नै रमणीय स्थल रोपोन्गि हिल्जमा जुलाइ १९ देखी २४ सम्म आयोजित नाचु माचुरि हेर्न जाने अवसर मिल्यो ।



 अमेरिकाबाट भरखर जापान आगमन मोचिमोचि पोटेटो (३० मिनेटको लाईन बसेर हात पार्दै)
 टेलीभिजन आसाहि च्यानलको नामुद (टेचुकोनो हेया नामक) प्रोग्रामको स्टुडियो