Aug 21, 2002

Level Of Swiming

समिप डायरि ।  आफ्नै बारेमा......

  • स्विमिन्ग लेवल

                      १८ जनवरि २०१६ मा १ लेवल पास गरे             

 
 

२०१५ जनवरि २१ तारिखमा - ५ लेवल बाट २ लेवल सम्म पास गरे      (कोजिन मेडोरे १०० मिटर)

२०१४ नोभेम्वर २१ तारिखमा - ६ लेवल पास गरे      (बटरल्फाई २५ मिटर)
२०१४ सेप्टेम्वर देखी नोभेम्वर - ८ र ७ लेवल पास गरे
(बटरल्फाई १२.५ मिटर)
 २०१४ जुलाई देखी सेप्टेम्वर - १० र ९ लेवल पास गरे
(ब्याकस्ट्रोक १२.५ मिटर देखी २५ मिटर सम्म)
२०१४ मेई देखी जुलाई - १३ लेवल देखी ११ लेवल सम्म पास गरे
(ब्रेयसस्ट्रोक र ब्याकस्ट्रोक १२.५ मिटर देखी २५ मिटर सम्म)
२०१४ मेई महिना सम्ममा १८ लेवल देखी १४ लेवल सम्म पास गरे
(ब्रेयसस्ट्रोक र क्रोल ८ मिटर देखी २५ मिटर सम्म)



No comments: