Apr 26, 2014

योयोगि पार्कमा फुटवल अभ्यास

समिप डायरि / शनिबार, वैशाख १३, २०७१
आज पापाले सुम्मिना माईज्युलाई हस्पिटलमा जाँच गराउनको लागि बिहानै फोन गरि नाम दर्ता गर्नुभयो, सँगै हस्पिटलको चेक सकिएपछि, ईकेबुकुरो नजिकैको अचम्मको रेष्टुरेन्टमा पापाले लन्च खान लग्नुभयो, जहा सबै खानेकुरा सिन्कामा उनेको हुदोरहेछ, त्यसलाई आफ्नो टेवल सेट गरिएको तातो, तातो घिउमा उतारेर जति खाएपनि हुने रहेछ, म र माईज्यु पहिलो पटक भएकोले अनौठो मान्दै थुप्रै किसिमको खाना खायौं ।साथै, अन्तमा योयोगि पार्कमा लामो फुटबल अभ्यास भयो । केहि झलकहरु