Aug 27, 2002

BREASTSTROKE

***ब्रेयस स्ट्रोक/平泳ぎ/BREASTSTROKE***
यो वर्षको आगमन अर्थात हाम्रो यस जुनियर स्विमिङ्ग स्कुलको सबभन्दा माथीको तोक्क्यु नामक (एक लेवल भन्दा माथी) कक्षामा पौडीने प्रशिक्षण लिदै यस कक्षामा कोचरले टाईम  हेरेर पौडिन लगाउने र रेकर्ड गरिने कोर्ष लिईरहेको छु । जस अनुसार  「२५ मिटर ब्रेयस स्ट्रोक/平泳ぎ/BREASTSTROKE」  को समय (रेकर्ड) बिस्तृत विवरण हालसम्म तलतिर उल्लेख छ ...
 

५०मिटर ब्रेयस स्ट्रोक / अप्रिल १९, २०१६ (५३ सेकेण्ड १५)

५०मिटर, ब्रेयस स्ट्रोक / जुन २१, २०१६ (४८ सेकेण्ड ३४)

No comments: