Aug 27, 2002

BUTTERFLY

***बटरल्फाई/バタフライ/BUTTERFLY***
यो वर्षको आगमन संगै  जुनियर स्विमिङ्ग स्कुलको सबभन्दा माथीको कक्षा अर्थात तोक्क्यु (एक लेवल माथी) कक्षामा पौडीने प्रशिक्षण लिदै यस कक्षामा कोचरले टाईम  हेरेर पौडिन लगाउने र रेकर्ड गरिने कोर्ष लिईरहेको छु । 
जस अनुसार 「२५ मिटर बटरल्फाई/バタフライ/BUTTERFLY」समय बिस्तृत विवरण हालसम्मको तलतिर उल्लेख छ ...
 

 ५०मिटर, बटरल्फाई / फेब्रवरि १६, २०१६ (५१ सेकेण्ड ३७)

  ५०मिटर, बटरल्फाई / जुन २०, २०१६ (४८ सेकेण्ड ६८)


No comments: