Mar 28, 2013

जापान आगमन

समिप डायरि २०१३ मार्च २८ तारिख (बिहिबार) - चैत्र १५ गते, २०६९ साल
मेरो आज देखी जापानमै पापा, मामु संग सधैभरि यतै बस्ने र जापानमै अध्ययन गर्ने गरि मामुसंगै जापान आईपुगे ।
मेरो मामुले एक महिना अघि नेपालमा लिन आउनु भएको थियो र आज नारिता अन्तराष्ट्रिय एअरपोर्टमा पापाले पर्खिराख्नु भएको छ ,२ बर्ष पश्चात पापालाई भेट्न आतुर...