Jan 12, 2014

टोक्यो डममा जापान भरिको खानापिना परिकार सहित विविध ईभेन्ट

समिप डायरि / आईतवार, पोष २८, २०७०

आफन्तको दिवंगत आत्माको चिर शान्तिको कामना गर्न विहान पापा र मामु संगै टोक्यो स्थित हामामाचुच्यो मन्दिर दर्शन गर्न गई दिउसो चाहि पापाले टोक्यो डोममा आयोजित जापान भरिको खानपिन परिकार सहित विविध कार्यक्रमको ईभेन्ट हेर्न लग्नुभयो ।
तलतिर उत्त झलकहरु


 






 

Jan 4, 2014

टोक्योको रमणीय स्थल ओडाईबाको घुमघाम

समिप डायरि / शनिबार, पौष २०, २०७०

आज पापासंग  टोक्यो नजिकको रमणिय टुरिष्ट एरिया ओडाईबा र टोक्यो मेट्रोपोलिएटन बिल्डिङ्गको घुमघाम गरियो ।




















Jan 1, 2014

अग्रेजी नयाँ वर्ष २०१४ को आगमन

समिप डायरि / बुधबार, पौष १७, २०७०

अंग्रेजी नया बर्ष २०१४ को आगमन संगै, डिसेम्वरको अन्तिम दिन राति उरावाको ओनसेन् मा एकरात बसेर २०१४ को १ तारिखको बिहान सवेरै मेईजिजिन्गु मन्दिरको दर्शन गर्न पापा,मामु, दिदि र भेना संगै गईयो ।