Sep 30, 2014

मेरो जापानको स्कुल र ग्रेड ६ हुदाको केहि संम्झनाहरु..

समिप डायरि । मंगलबार, असोज १४, २०७१

मेरो स्कुल न्युईन्टरनेशनलमा म ग्रेड ६ हुदा जुन गत बर्षको मेरो कक्षा र साथीहरुसंगको केहि झलकहरु...