Aug 13, 2013

जापानको कावागोए सुईज्यो कोएन नामक पुल

समिप डायरि / मंगलबार, श्रावण २९, २०७०
जापान आगमन पश्चात यो वर्ष (२०१३ साल) को  समर भ्याकेसनमा जापानको कावागोए स्थित कावागोए सुईजोकोएन नामक अति नै चर्चित पुलमा असाध्यै रमाईलो सँग भ्याकेशन मनाईयो ।
बालबालिकाको लागि २१० यन र वयस्कको लागि भने ७२० यन प्रवेश शुल्क तोकिएको उत्त स्थानमा विविध उदेश्यका पुलहरु रहेछन् जुन सलाईडिङ्ग गर्न मिल्ने पुल, समुन्द्रको छाल आउने पुल, बालबालिकाको लागि बिशेष खेल्ने पुल, फनफन्ति घुम्ने पुल लगायत अन्य धेरै प्रकारको पुल रहेछ, सबै पुलको अनुभव गर्दै विच बल पनि खेलेर धेरै रमाईलो भयो ।
केहि फोटो तलतिर..
 



















  



Aug 11, 2013

कामाकुराको युईगाहामा समुन्द्र

समिप डायरि / आईतबार, श्रावण २७, २०७०
आज पापा, मामु,फुबु तथा अन्य आफन्तहरु संग मेरो जापान आगमन पश्चात पहिलो पटक कामाकुरा स्थित युईगाहामा नामक समुन्द्रमा गईयो ।
घरबाट केहि खानपिन र त्यहि गएर पनि थुप्रै मिठामिठा खानाहरु र समुन्द्रको छाल संगै बालुवासंग खेल्दाको केहि क्षणहरु.. 






 

 

 

Aug 4, 2013

कलास् फ्रेण्डको जन्मदिन


समिप डायरि / आईतबार, श्रावण २०, २०७०

मेरो कलास फ्रेण्ड (अष्ट्रेलियन, एड्रिक) को जन्मदिनको कार्यक्रम टोक्यो स्थित मेजिरोडाईको पार्कमा अरु साथीहरु संगै रमाईलो गरि मनाईयो ।

 
 
 

 
 



 
 

Aug 3, 2013

जापानको प्रोफेसनल सक्कर लिगको गेम (जेलिग्)

समिप डायरि / शनिबार, श्रावण १९, २०७०
आज पापाले ल्याउनु भएको टिकटमा जेलिग (प्रोफेशनल सक्कर लिग) को गेम हेर्न च्योफुसिको  आजिनोमोतो स्टडियममा गयौं । पापाको साथीहरु संगै हामि स्टडिमभित्र रमाउदै.....