Dec 1, 2002

चार महिनाको एस् . जी

समिप डायरि/ ई.सं : डिसेम्वर २००२ - बि.सं:- पुष २०५९ साल
मेरो चार महिना छदाखेरिका केहि झलकहरु























 

Nov 1, 2002

तिन महिनाको एस् . जी

समिप डायरि / ई.सं : नोभेम्बर  २००२ - बि.सं:- मंसिर   २०५९ साल
तिन महिनाको हुदाका केहि झलकहरु

 


 






 

Oct 1, 2002

दुई महिनाको एस् . जी

समिप डायरि / ई.सं : अक्टुवर  २००२ - बि.सं:- कार्तिक  २०५९ साल
म दुई महिनाको हुदाका केहि झलकहरु

 

 

 
 


 

 

Sep 1, 2002

एक महिनाको एस् . जी

समिप डायरि  / ई.सं : सेप्टेम्वर  २००२  - बि.सं:- असोज  २०५९ साल
म १ महिनाको हुदाका केहि झलकहरु

 

 

Aug 27, 2002

Individual Medley

ईन्डिभिज्यल मेडले, (個人メードレ、कोजिन मेडोरे)
साथै, ब्याकस्ट्रोक-backstroke背泳ぎ(せおよぎ), ब्रेस्टस्ट्रोक-breaststroke平泳ぎ(ひらおよぎ), बटरफलाई-butterflyバタフライ),क्लोल-crawl(クロール) तथा फ्रिस्टाईल-freestyle自由形(じゆうがた)गरि यो चारवटा एकैचोटि २५ मिटरको दरले पौडिखेल्ने प्रतियोगितालाई  ईन्डिभिजल मेडोरे (Individual Medley) भनिन्छ ।
अधिकांश परिक्षामा पुन केहि सेकेन्ड छिटो पौडिन सफल भएको खुशियालीको खवर बाड्न पाउदा हर्षित छु ।
 
फेब्रअरि १६ तारीख २०१५ (२ मिनेट ७ सेकेण्ड ६१)

फेब्रअरि १९ तारीख २०१५ (२ मिनेट ३ सेकेण्ड ५६)

मार्च १६ तारीख २०१५ (२ मिनेट २ सेकेण्ड ४९)

एप्रिल २० तारीख २०१५ (१ मिनेट ५७ सेकेण्ड ३८)

एप्रिल २१ तारीख २०१५ (१ मिनेट ५८ सेकेण्ड ५३)
 आज रेकर्ड करिवन २ सेकेण्ड हिजो भन्दा ढिला पार भयो, कारण स्कुलको  स्पोर्टस क्लबको थकाई संगै राम्रो कण्डिसन नभएकोले  होकि? 

मेई १९ तारीख २०१५ (१ मिनेट ५५ सेकेण्ड ९८)

 जुन १६ तारीख २०१५ (१ मिनेट ५८ सेकेण्ड ७५)
( हिजोको सक्कर गेमको थकाई र राम्रो कण्डिसन नभएर होकि करिवन २ सेकेण्ड ढिला भयो आजको रेकर्ड बिगतको भन्दा )

 जुन २२ तारीख २०१५ (१ मिनेट ५५ सेकेण्ड ८१)


 जुलाई १३ तारीख २०१५ (१ मिनेट ५३ सेकेण्ड ४७)

 जुलाई २१ तारीख २०१५ (१ मिनेट ५८ सेकेण्ड ७३)
(धेरै थकाई र हेल्थ कण्डिसनले गर्दा होकि आज ५ सेकेण्ड नै ढिला भयो आजको रेकर्ड बिगतको भन्दा )

अगष्ठ १७ तारीख २०१५ (१ मिनेट ५६ सेकेण्ड ४४)

सेप्टम्वर १४ तारीख २०१५ (१ मिनेट ५९ सेकेण्ड २१)
(लामो समर भ्याकेसन पछिको थकाई र हेल्थ कण्डिसनले गर्दा पनि होकि विगत भन्दा ३ सेकेण्ड नै ढिला भयो आज )


सेप्टम्वर १५ तारीख २०१५ (२ मिनेट २ सेकेण्ड ४८)
(आज पनि हिजो भन्दा करिवन १ सेकेण्ड नै ढिला भयो )


अक्टुवर १९, २०१५ (१ मिनेट ५१ सेकेण्ड ९६)

अक्टुवर २०, २०१५ (१ मिनेट ५१ सेकेण्ड ७७)
(नयाँ रेकर्ड कायम)

मेई १७, २०१६ (१ मिनेट ४४ सेकेण्ड ४७)