Dec 31, 2013

गिन्जामा आईस स्केटिङ्ग

समिप डायरि / मंगलबार, पौष १६, २०७०
आज यस बर्ष २०१३को अन्तिम दिनमा टोक्यो स्थित सबभन्दा मंहगो ठाउ गिन्जाको डेमार्टमेन्टलको लुफ ल्वरमा ओपन भएको आईस स्केटिङ्ग खेल्नको लागि पापा लगेर जानुभयो ।























 

Dec 30, 2013

आसाकुसाको घुमघाम

समिप डायरि / सोमबार, पौष १५, २०७०
ड्याड् संग छुट्टीको अबसरमा जापानको प्रचलित तथा प्रमुख रमणीय स्थल आसाकुसाको छोटो घुमघाम..




 
 

Aug 13, 2013

जापानको कावागोए सुईज्यो कोएन नामक पुल

समिप डायरि / मंगलबार, श्रावण २९, २०७०
जापान आगमन पश्चात यो वर्ष (२०१३ साल) को  समर भ्याकेसनमा जापानको कावागोए स्थित कावागोए सुईजोकोएन नामक अति नै चर्चित पुलमा असाध्यै रमाईलो सँग भ्याकेशन मनाईयो ।
बालबालिकाको लागि २१० यन र वयस्कको लागि भने ७२० यन प्रवेश शुल्क तोकिएको उत्त स्थानमा विविध उदेश्यका पुलहरु रहेछन् जुन सलाईडिङ्ग गर्न मिल्ने पुल, समुन्द्रको छाल आउने पुल, बालबालिकाको लागि बिशेष खेल्ने पुल, फनफन्ति घुम्ने पुल लगायत अन्य धेरै प्रकारको पुल रहेछ, सबै पुलको अनुभव गर्दै विच बल पनि खेलेर धेरै रमाईलो भयो ।
केहि फोटो तलतिर..
 



















  



Aug 11, 2013

कामाकुराको युईगाहामा समुन्द्र

समिप डायरि / आईतबार, श्रावण २७, २०७०
आज पापा, मामु,फुबु तथा अन्य आफन्तहरु संग मेरो जापान आगमन पश्चात पहिलो पटक कामाकुरा स्थित युईगाहामा नामक समुन्द्रमा गईयो ।
घरबाट केहि खानपिन र त्यहि गएर पनि थुप्रै मिठामिठा खानाहरु र समुन्द्रको छाल संगै बालुवासंग खेल्दाको केहि क्षणहरु..