Mar 21, 2014

बास्केटबल प्रतियोगिता

समिप डायरि / शुक्रवार, चैत्र ७, २०७०

आज मेरो स्कुल र अन्य टोक्यो क्षेत्रको अन्तराष्ट्रिय स्कुलको बिचको (६ कक्षा ब्याज) को  बास्केटबल टुर्नामेन्ट थियो ।
म हाम्रो स्कुलको सर र अन्य साथीहरुसंग भेट्ने समय अनुसार भेट गरि प्रतियोगितामा भाग लिन गयौं ।
उत्त बास्केटबल प्रतियोगिताको झलकहरु