Aug 27, 2002

BACKSTROKE

***ब्याकस्ट्रोक/背泳ぎ/BACKSTROKE***
यो वर्षको आगमन अर्थात हाम्रो यस जुनियर स्विमिङ्ग स्कुलको सबभन्दा माथीको तोक्क्यु (एक लेवल भन्दा माथी) कक्षामा पौडीने प्रशिक्षण लिदै यस कक्षामा कोचरले टाईम  हेरेर पौडिन लगाउने र रेकर्ड गरिने कोर्ष लिईरहेको छु । जस अनुसार 「२५ मिटर ब्याकस्ट्रोक/背泳ぎ/BACKSTROKE」,को समय विवरण हालसम्म तलतिर उल्लेख छ ...
 
५०मिटर, ब्याकस्ट्रोक / मार्च १४, २०१६ (५१ सेकेण्ड २९)

 ५०मिटर ब्याकस्ट्रोक / मेई १६, २०१६ (५२ सेकेण्ड १३)

No comments: