Jan 4, 2002

Idl medley

मेरो स्विमिन्ग स्कुल को बारेमा 
नाम : जुनियर स्विमिन्ग स्कुल
स्थान : विग् बक्स ताकाडानोवावा, टोक्यो जापान

यो वर्षको आगमन अर्थात २०१५ साल संगै हाम्रो यस जुनियर स्विमिङ्ग स्कुलको सबभन्दा माथीको (एक लेवल) कक्षामा पौडीने प्रशिक्षण लिदै यस कक्षामा कोचरले टाईम  हेरेर पौडिन लगाउने र रेकर्ड गरिने कोर्ष लिईरहेको छु । जस अनुसार फेब्रवरि १६ तारीखमा कोचरले ईन्डिभिज्यल मेडले, (個人メードレ、कोजिन मेडोरे), 「२५ मिटर बटरल्फाई/バタフライ」, 「२५ मिटर ब्याकस्ट्रोक/背泳ぎ」, 「२५ मिटर ब्रेयस स्ट्रोक/平泳ぎ」 र 「२५ मिटर क्लोल/クロール」 गरि जम्मा १०० मिटर पौडिएर समय नाप गर्नु भयो ।
पहिलो दिन "२ मिनेट ७ सेकेण्ड ६१" मा पार गर्न सफल भए भने दोस्रो दिन भने ४ सेकेण्ड छिटो वा "२ मिनेट ३ सेकेण्ड ५६" मा उत्त कोर्ष पुरा गरेको छु भने, त्यसपछिका दिनहरुमा पनि निरन्तर सोहि बमोजिम कक्षा  सुचारु भईराखेको छ, जस्को बिस्तृत विवरण हालसम्म तलतिर उल्लेख छ ...
 

फेब्रअरि १६ तारीख २०१५ (२ मिनेट ७ सेकेण्ड ६१)

फेब्रअरि १९ तारीख २०१५ (२ मिनेट ३ सेकेण्ड ५६)

मार्च १६ तारीख २०१५ (२ मिनेट २ सेकेण्ड ४९)

एप्रिल २० तारीख २०१५ (१ मिनेट ५७ सेकेण्ड ३८)

एप्रिल २१ तारीख २०१५ (१ मिनेट ५८ सेकेण्ड ५३)
 आज रेकर्ड करिवन २ सेकेण्ड हिजो भन्दा ढिला पार भयो, कारण स्कुलको  स्पोर्टस क्लबको थकाई संगै राम्रो कण्डिसन नभएकोले  होकि? 

मेई १९ तारीख २०१५ (१ मिनेट ५५ सेकेण्ड ९८)

 जुन १६ तारीख २०१५ (१ मिनेट ५८ सेकेण्ड ७५)
( हिजोको सक्कर गेमको थकाई र राम्रो कण्डिसन नभएर होकि करिवन २ सेकेण्ड ढिला भयो आजको रेकर्ड बिगतको भन्दा )

 जुन २२ तारीख २०१५ (१ मिनेट ५५ सेकेण्ड ८१)


 जुलाई १३ तारीख २०१५ (१ मिनेट ५३ सेकेण्ड ४७)

 जुलाई २१ तारीख २०१५ (१ मिनेट ५८ सेकेण्ड ७३)
(धेरै थकाई र हेल्थ कण्डिसनले गर्दा होकि आज ५ सेकेण्ड नै ढिला भयो आजको रेकर्ड बिगतको भन्दा )

अगष्ठ १७ तारीख २०१५ (१ मिनेट ५६ सेकेण्ड ४४)

सेप्टम्वर १४ तारीख २०१५ (१ मिनेट ५९ सेकेण्ड २१)
(लामो समर भ्याकेसन पछिको थकाई र हेल्थ कण्डिसनले गर्दा पनि होकि विगत भन्दा ३ सेकेण्ड नै ढिला भयो आज )


सेप्टम्वर १५ तारीख २०१५ (२ मिनेट २ सेकेण्ड ४८)
(आज पनि हिजो भन्दा करिवन १ सेकेण्ड नै ढिला भयो )


अक्टुवर १९, २०१५ (१ मिनेट ५१ सेकेण्ड ९६)

अक्टुवर २०, २०१५ (१ मिनेट ५१ सेकेण्ड ७७)
(नयाँ रेकर्ड कायम)
५०मिटर, ब्याकस्ट्रोक / मार्च १४, २०१६ (५१ सेकेण्ड २९)

५०मिटर, क्लोल / फेब्रवरि १५, २०१६ (४० सेकेण्ड ५६)

 ५०मिटर, बटरल्फाई / फेब्रवरि १६, २०१६ (५१ सेकेण्ड ३७)

५०मिटर क्लोल / अप्रिल १८, २०१६ (४४ सेकेण्ड ०५)

५०मिटर ब्रेयस स्ट्रोक / अप्रिल १९, २०१६ (५३ सेकेण्ड १५)
 ५०मिटर ब्याकस्ट्रोक / मेई १६, २०१६ (५२ सेकेण्ड १३)

मेई १७, २०१६ (१ मिनेट ४४ सेकेण्ड ४७)

  ५०मिटर, बटरल्फाई / जुन २०, २०१६ (४८ सेकेण्ड ६८)

५०मिटर, ब्रेयस स्ट्रोक / जुन २१, २०१६ (४८ सेकेण्ड ३४)