Oct 31, 2015

जापानको "हलोवीन"

समिप डायरि । शनिवार, कार्तिक १४, २०७२
कृषियन धर्मालम्बिहरुले मृतआत्माको बिशेष संम्झनामा मनोरञ्जनात्मक पुर्वक मनाउने पर्व "हलोवीन" ,
आज पापा र म पनि जापानको हाराजुकु शहर देखी सिवुया हुदै यो वर्षको "हलोवीन"पर्व मनाईयो ।
लन्च सिवुयाको हिकारिय बिल्डिङ्गको ७ तलामा र डिनर चाहि कानामेच्योको रेष्टुरेन्टमा गरियो ।
तलतिर उत्त समयमा पापाको मोवाईल क्यामेरामा कैद गरेका केहि झलकहरु....






















Oct 19, 2015

ईन्डिभिज्यल मेडोरेमा नया रेकर्ड - १' ५१' ७७'

समिप डायरि । सोमवार, कात्तिक २, २०७२
मेरो पौडि कक्षा, ब्यक्तिगत मेडोरे नामक (२५ मि. बटरल्फाई, २५ मि. ब्याकस्ट्रोक, २५ मि. ब्रेयस स्ट्रोक र २५ मि. क्लोल) १०० मिटरमा नयाँ रेकर्ड कायम गरे आज ।
जस अनुसार यो वर्षको फेब्रवरि देखि १ लेवलको कक्षामा प्रवेश गरेदेखी करिवन ८ महिना बढि (प्रत्येक महिनामा जाँच) को प्रयासमा (१' ५१' ९६')  आज र अक्टुवर २० मा (१' ५१' ७७') को नया रेकर्ड सहित करिवन ५ सेकेण्ड जस्तो छिटो गरि नयाँ रेकर्ड तय भयो, बधाई छ म आफैलाई । प्राप्त तपसिल सर्टिफिकेट... 
 अक्टुवर १९, २०१५ ( १ मिनेट ५१ सेकेण्ड ९६' )

 नयाँ रेकर्ड कायम - अक्टुवर २०, २०१५ ( १ मिनेट ५१ सेकेण्ड ७७' )