Jun 9, 2015

वमफिन जुनियर फुटबल क्लबको फेसवुक शूरुआत ।

समिप डायरि । मंगलबार, जेठ २६, २०७२
मेरो जुनियर फुटबल क्लब ले आज देखी फेसबुक संचालन गरेको कुरा कोचर (कान्तोकु) बाट जानाकारि आयो । त्यस पेजको युआरएल चाहि,
https://www.facebook.com/bonfim.jryouth हो । उल्लेखित पेजमा हाम्रो क्लब र हाम्रो ट्रेनिङ्ग आदि ईत्यार्दिको बारेमा जानाकारि गराईने छ रे । हाल सम्म चाहि क्लबको होमपेजबाट सुचित हुदै आएको थियो । मेरो यस जुनियर युथ फुटबल क्लबको खेलाडि साथीहरु सहितको तपसिल ग्रुप फोटो.. म चाहि सबभन्दा दाहिने साईडको जर्सि नंम्बर १९ हो । 

सबभन्दा दाहिनेतिर मेरो फोटो
१९ नंम्वर जर्सि, देव्रेबाट तेस्रो