Jul 27, 2013

मिनामि एफसिको फुटबल अभ्यास र मिनि म्याच

समिप डायरि / आईतबार, श्रावण १२, २०७०
आज पनि मेरो फुटबल क्लब (मिनामि एफसि) को अभ्यास र मिनि म्याच पनि भयो, गर्मिले भने निकै सारो पार्यो है..











 

Jul 7, 2013

फुटबल म्याच

समिप डायरि / आईतबार, अषाढ २३, २०७०

आज मेरो सक्कर क्लबको टुर्नामेन्ट हुने भएको छ, निकै हार्ड गेम हुने सुनिश्चित छ, ज्यादै गर्मि संगै राम्रो टिमसंग जुध्न पर्ने भएकोले निकै प्रेशर भाको छ । बाकि फोटो आफै बोल्छ..