Dec 19, 2014

स्कुलको वुईन्टर कन्सर्ट तथा यस बर्षको अन्तिम कक्षा ।

समिप डायरि । शुक्रवार, पौष ४, २०७१

मेरो स्कुलको यस बर्षको अन्तिम दिन र जाडोयामको कन्सर्ट संगै अभिभावकलाई पनि आमन्त्रण गरि कार्यक्रम तर्जुमा भएको दिन हो आज । हामिबाट बिभिन्न म्युजिक र पार्फरम्यान सो गरि दिउसो १ बजे नै कक्षा सकिने भएकोले एक्साईटींग छु । पापा र मामु पनि यस कार्यक्रममा उपस्थिति जनाउदै पापा संग स्कुल सकिएपछि संगै घर फर्किदै छु । बाकि तलको कार्यक्रम विवरण र फोटो आफै बोल्छ...


 
 






No comments: