Jun 23, 2016

जापान फुटवल संघमा औपचारिकता प्रदान

समिप डायरि । विहिवार, अषाढ  ९, २०७३
जापान आगमन पश्चात करिवन ३ वर्षको प्रयास पश्चात म संलग्न जुनियर फुटवल क्बल "वोमफिन एफसि" यस बर्ष देखी टोक्योको ए लिंगको स्थापित क्लवको रुपमा दर्ता गर्न सफलता प्राप्त गरेको छ । साथै यसै क्लवको विदेशी खेलाडिको कोटामा, जापान फुटवल एसोसियसनको औपचारिक आमाच्यएर (amateur) खेलाडिको रुपमा मेरो नाम दर्ता सम्पन्न भयो । यदि अझै राम्रो प्रयास र सफलता प्राप्त गर्न सकेमा जापान तथा विश्वभरि नै प्रोफेसनल लिगमा सिधै जान सक्ने र थुप्रै अबसरहरु पनि प्राप्त गर्न सरल, सुलभ भएको छ । यहि अबसरमा म स्वयम र मेरो क्लवलाई  हार्दिक बधाई तथा शुभकामना । 


 औपचारिक खेलाडिको रुपमा "जापान फुटवल संघ" मेरो नाम दर्ता सम्पन्न

No comments: