समिप डायरि । सोमवार, कात्तिक २, २०७२
मेरो पौडि कक्षा, ब्यक्तिगत मेडोरे नामक (२५ मि. बटरल्फाई, २५ मि. ब्याकस्ट्रोक, २५ मि. ब्रेयस स्ट्रोक र २५ मि. क्लोल) १०० मिटरमा नयाँ रेकर्ड कायम गरे आज ।
जस अनुसार यो वर्षको फेब्रवरि देखि १ लेवलको कक्षामा प्रवेश गरेदेखी करिवन ८ महिना बढि (प्रत्येक महिनामा जाँच) को प्रयासमा (१' ५१' ९६') आज र अक्टुवर २० मा (१' ५१' ७७') को नया रेकर्ड सहित करिवन ५ सेकेण्ड जस्तो छिटो गरि नयाँ रेकर्ड तय भयो, बधाई छ म आफैलाई । प्राप्त तपसिल सर्टिफिकेट...
अक्टुवर १९, २०१५ ( १ मिनेट ५१ सेकेण्ड ९६' )
नयाँ रेकर्ड कायम - अक्टुवर २०, २०१५ ( १ मिनेट ५१ सेकेण्ड ७७' )
No comments:
Post a Comment