Apr 20, 2015

Individual Medley-100M

समिप डायरि । सोमबार, बैशाख ७, २०७२
निरन्तर जुनियर एक लेवलको कक्षा लिईरहेको पौडि कक्षामा आज एक महिनाको अन्तरालमा १०० मिटरको  कोजिन मेडोरे पुन मेरो कोचरले मलाई जाँच गर्नु भयो ।
जसअनुसार, ब्याकस्ट्रोक-backstroke背泳ぎ(せおよぎ), ब्रेस्टस्ट्रोक-breaststroke平泳ぎ(ひらおよぎ), बटरफलाई-butterflyバタフライ), फ्रिस्टाईल-freestyle自由形(じゆうがた)गरि यो चारवटा एकैचोटि २५ मिटरको दरले पौडिखेल्ने प्रतियोगितालाई  ईन्डिभिजल मेडोरे (Individual Medley) भनिन्छ ।
आजको यस परिक्षामा पुन केहि सेकेन्ड छिटो पौडिन सफल भएको खुशियालीको खवर बाड्न पाउदा हर्षित छु ।
बिगतमा मेरो पहिलो रेकर्ड २ मिनेट ७ सेकेन्ड भएपनि ३ महिनाको अन्तरालमा १ मिनेट ५७ सेकेन्डमा पार गरेर अघि बढ्न सफल भएको छु । उत्त रेकर्डको बिवरण तलको सर्टिफिकेटमा जस्ताको तस्तै... 


No comments: