Aug 13, 2013

जापानको कावागोए सुईज्यो कोएन नामक पुल

समिप डायरि / मंगलबार, श्रावण २९, २०७०
जापान आगमन पश्चात यो वर्ष (२०१३ साल) को  समर भ्याकेसनमा जापानको कावागोए स्थित कावागोए सुईजोकोएन नामक अति नै चर्चित पुलमा असाध्यै रमाईलो सँग भ्याकेशन मनाईयो ।
बालबालिकाको लागि २१० यन र वयस्कको लागि भने ७२० यन प्रवेश शुल्क तोकिएको उत्त स्थानमा विविध उदेश्यका पुलहरु रहेछन् जुन सलाईडिङ्ग गर्न मिल्ने पुल, समुन्द्रको छाल आउने पुल, बालबालिकाको लागि बिशेष खेल्ने पुल, फनफन्ति घुम्ने पुल लगायत अन्य धेरै प्रकारको पुल रहेछ, सबै पुलको अनुभव गर्दै विच बल पनि खेलेर धेरै रमाईलो भयो ।
केहि फोटो तलतिर..
 



















  



No comments: