Jul 7, 2013

फुटबल म्याच

समिप डायरि / आईतबार, अषाढ २३, २०७०

आज मेरो सक्कर क्लबको टुर्नामेन्ट हुने भएको छ, निकै हार्ड गेम हुने सुनिश्चित छ, ज्यादै गर्मि संगै राम्रो टिमसंग जुध्न पर्ने भएकोले निकै प्रेशर भाको छ । बाकि फोटो आफै बोल्छ..












 

No comments: