Aug 14, 2003

पहिलो आओने क्याम्प र ओन्सेन (समर भ्याकेसन)

समिप डायरि/ ई.सं : अगष्ट १४, १५ २००३ - बि.सं:-  श्रावण २८, २९, २०६० साल
आओने नामक क्याम्पमा पापा, मामु र साथीहरु संग दुई रात  क्याम्पिङ्ग गरि रमाईलो गर्दै अर्को दिन ओनसेन (तातोपानी)मा डुवेर समर भ्याकेसन मनाएयौं । नेपाली मम, रोटि र तन्दुरिको टेष्ट घरमा खादा भन्दा नितान्त फरक हुदो रैछ भनेर भन्नु भयो पापा मामुले । त्यस बखतको केहि झलकहरु..










 




 


 




 


 

 





No comments: