समिप डायरि / आईतवार, पोष २८, २०७०
आफन्तको दिवंगत आत्माको चिर शान्तिको कामना गर्न विहान पापा र मामु संगै टोक्यो स्थित हामामाचुच्यो मन्दिर दर्शन गर्न गई दिउसो चाहि पापाले टोक्यो डोममा आयोजित जापान भरिको खानपिन परिकार सहित विविध कार्यक्रमको ईभेन्ट हेर्न लग्नुभयो ।
तलतिर उत्त झलकहरु
समिप डायरि / बुधबार, पौष १७, २०७०
अंग्रेजी नया बर्ष २०१४ को आगमन संगै, डिसेम्वरको अन्तिम दिन राति उरावाको ओनसेन् मा एकरात बसेर २०१४ को १ तारिखको बिहान सवेरै मेईजिजिन्गु मन्दिरको दर्शन गर्न पापा,मामु, दिदि र भेना संगै गईयो ।